प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्