Logo
Logo

मुख्यसचिव बैरागीलाई कोराना संक्रमण, उच्च पदस्थहरु कन्ट्याक्ट ट्रेसिङमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ कात्तिक ।
मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।
उनले बुधबार साँझ ट्विटरमार्फत आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् ।

This undated image shows Foreign Secretary Shanker Das Bairagi. Photo courtesy: MoFA, Nepal

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । मुख्यसचिव बैरागीको प्रधानमन्त्री तथा मन्त्रीलाई समेत नियमित भेटघाट गर्दै आएकाले उच्च पदस्थहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्