Logo
Logo

दीपेन्द्र बने टी–२०मा दुई हजार रन बनाउने पहिलो नेपाली खेलाडी


189
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

The current image has no alternative text. The file name is: airee.jpg

वानखडे क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा दीपेन्द्रले ४४ रन बनाएर दुई हजार रनको महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्