Logo
Logo

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने


126
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने छ। 

साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित परीक्षार्थीका साथै आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ हुने) परीक्षार्थीहरूको लागि यो समयतालिका प्रकाशित गरिएको हो।  

समयतालिका हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्