Logo
Logo

फिरदोस आलम कांग्रेस सहमहामन्त्री निर्वाचित 


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मो.फिरदोस आलम निर्वाचित भएका छन् । उनी कांग्रेसको १५औँ महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । उनी कांग्रेसका पुराना नेता अफताव आलमका छोरा हुन् । 

The current image has no alternative text. The file name is: firdosh-alam.jpg

कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्