Logo
Logo

एमाले उपाध्यक्ष पौडलले गरे मतदान


441
Shares

बुटवल । नेकपा एमालेको तर्फबाट रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

The current image has no alternative text. The file name is: bishnu_o23Pwpr4qI.jpg

उनले बिहान बुटवल सडक विभाग स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान सावा ७ बजे मतदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्