रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मतदान गरेका छन् ।

उनले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।