Logo
Logo

काँग्रेस नेता रमेश लेखकले गरे मतदान


252
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।

The current image has no alternative text. The file name is: Lekhak1772684176.jpg

लेखकले कञ्चनपुरको बेदकोट नगरपालिका-८ को बैजनाथ मावि ‘ग’बाट मतदान गरेका हुन् । लेखक यस पटक उम्मेदवार भने बनेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्