Logo
Logo

अर्काको नाममा भोट हाल्न खोज्ने पक्राउ


693
Shares

काठमाडौं । रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका-९ बैरियाका १८ वर्षीय अरजे हयात छन् ।

उनले बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मतदान गर्न खोजेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्