काठमाडौ । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् ।

हेलिकप्टरबाट ११:२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन् । उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर उनले मतसमेत मागेका छन् ।











