Logo
Logo

यी हुन् रास्वपाले अग्रता लिएका २३ निर्वाचन क्षेत्र


2k
Shares

काठमाडौं । प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणनामा शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ ।

अहिले २७ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले २३ क्षेत्रमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्