Logo
Logo

काठमाडौं-८ मा विराजभक्त झन्डै सात हजार मतले अघि


630
Shares

काठमाडौं ।  प्रतिनिधि सभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले झन्डै सात हजार मतले अग्रता लिएका छन् । 

The current image has no alternative text. The file name is: Birajbhakta-Shreshtha.jpg

११ हजार ५ सय ५२ मत गणना हुँदा श्रेष्ठले ७ हजार ६ सय १७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी रहेका कांग्रेसकी सपना राजभण्डारीले ८९० मत प्राप्त गर्दा एमालेका सुमन सायमीले ८४७ मत प्राप्त गरेका छन् । यस्तै नेकपाका राजेश शाक्यले ५ सय ४४ मत प्राप्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्