Logo
Logo

रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि


567
Shares

काठमाडौं ।  बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं-९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डोलप्रसाद (डिपी) अर्यालले करिब १३ सय मतको अग्रता लिएका छन् ।

The current image has no alternative text. The file name is: dp-aryal-1.jpg

अर्यालले १५ सय ५२ मत पाउँदा कांग्रेसकी नानुमैया बास्तोलाले २६१ मत पाएकी छन् । कांग्रेस उम्मेदवार बास्तोलाको भन्दा रास्वपाका अर्यालको मततान्तर १२ सय ९१ रहेको छ । एमालेका अजयक्रान्ति शाक्यले भने १५२ मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्