Logo
Logo

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि


1.7k
Shares

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

The current image has no alternative text. The file name is: bhaktpur.jpg

क्षेत्र नम्बर-१ मा रुकेश रन्जितले  तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, क्षेत्र नं। २ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्