Logo
Logo

काठमाडौं-६ मा रास्वपाका शिशिर खनालको फराकिलो अग्रता


945
Shares

काठमाडौं । काठमाडौं-६ मा रास्वपाका शिशिर खनालले फराकिलो अग्रता बनाएका छन् ।

The current image has no alternative text. The file name is: shishir_khanal1746771319.webp

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार खनालले ४६५४ मत प्राप्त गरेका छन् भने एमालेका अमन मास्केले ८२४ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ७०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्