
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ४२ सीटमा अग्रता लिएको छ ।
रास्वपाले सबैभन्दा धेरै बागमतीका १६ निर्वाचन क्षेत्रमा अग्रता लिइरहँदा लुम्बिनीमा ८, कोशीमा ६, गण्डकीमा ६, मधेशमा ३ र सुदूरपश्चिममा ३ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
यी हुन् अग्रता लिइरहेका उम्मेदवारहरु-












