Logo
Logo

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा


567
Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् । बिहीबार सम्पन्न मतदानको गणना जारी रहेको र रास्वपाले अधिकांश स्थानमा अग्रता हासिल गरेपछि शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका हुन् ।

The current image has no alternative text. The file name is: bishwoparkesh.gif

उनले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ञब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने टिप्पणी गरेका हुन् । 

उनले २०७९ मै प्रस्तुत सङ्केतका दृष्टिले यो अप्रत्याशित नभएको बताउँदै उनले चर्को आशा, अर्को निराशामा बदलिन नहुने बताएका छन् । उनले देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने बताएका छन् । शर्मा यस पटक निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्