काठमाडौं । तनहुँ-१ मा रास्वपा नेता डा.स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार डा.वाग्लेले २ हजार १३१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका गोविन्द भट्टराईले ९६३ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती न्यौपानेले ९२७ मत प्राप्त गरेकी छन् ।











