काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा-५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् ।

ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा-५ को मतगणना जारी रहेको छ ।











