Logo
Logo

डडेल्धुरामा कांग्रेसको सुरुवाती आग्रता 


7.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले सुरुवाती आग्रता लिएको छ । 

The current image has no alternative text. The file name is: naina-singh-mahar.jpg

कांग्रेस उम्मेदवार नैनसिंह महरले ३०७ मतसहित अग्रता लिएका हुन्। उनलाई रास्वपाले १०५ मतसहित पछ्याइरहेको छ । यहाँ नेकपाका उम्मेदवारले ८७ मत पाउँदा एमाले उम्मेदवारले ३७ मत पाएका छन् । 

डडेल्धुरामा महरसँगै नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा तारा जोशी चुनावी मैदानमा उत्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्