Logo
Logo

रौतहट-१ मा रास्वपा अगाडि, माधवकुमार नेपाल चौथो स्थानमा


2.5k
Shares

रौतहट ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना भइरहेको छ ।

The current image has no alternative text. The file name is: Madhav.gif

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका सहसंयोजक माधवकुमार नेपाल उम्मेदवार रहेको यस क्षेत्रमा प्राप्त पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी ७०६ मत प्राप्त गरी अगाडि रहेका छन् ।

यस्तै, जसपा नेपालका योगेन्द्र यादवले ५६७ मत प्राप्त गर्दा एमालेका अजय गुप्ताले २८८ मत पाएका छन् । यसैगरी नेकपाका सहसंयोजक नेपालले २२० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्