काठमाडौं । सुनसरी क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं ८ स्थित सभागृहमा मतगणना सुरु भएको हो ।

यहाँ श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ, नेकपाबाट मनोज भट्टराई, रास्वपाबाट गोमा तामाङ लगायत उम्मेदवार छन् ।
२२ फाल्गुन २०८२, शुक्रबार १३ : ३५ बजे