
काठमाडौं । ओखलढुंगामा नेकपा एमालेकी अस्मिता थापाले शुरुआती अग्रता लिएकी छन् । लिखु गाउँपालिका वडा नम्बर २ बाट थालिएको गणनामा थापाले कांग्रेस र रास्वपाका उम्मेदवारलाई ४५ मतले पछि पारेकी छन् ।
जसमा ६९२ मतगणना हुँदा थापाले २४२ मत पाएकी छन्र । यता रास्वपाका विश्वराज पोखरेल १९७ र कांग्रेसका कुमार लुईटेलले १९९ मत पाएका छन् । नेकपामा अम्बिरबाबु गुरुङले भने ३१ मत पाएका छन् ।











