Logo
Logo

भक्तपुर-२ः महेशभन्दा राजीव १० हजार मतान्तरले अघि


1.7k
Shares

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाले अग्रतालाई थप फराकिलो बनाएको छ । रास्वपाका राजीव खत्रीले १३ हजार ५८७ मत पाएका छन् ।

एमालेका महेश बस्नेतले तीन हजार ६१२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका कबीर राणाले दुई हजार ३७१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्