Logo
Logo

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको निरन्तर अग्रता


504
Shares

काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।

The current image has no alternative text. The file name is: ganandra.gif

पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले ९ हजार ६९४ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ६ हजार १५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै देशभर लहर आएको रास्वपालाई भने जुम्लामा १०० मत मात्र प्राप्त भएको छ । रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्