Logo
Logo

रौतहट १ मा रास्वपाको अग्रता, माधव नेपाल चौथो स्थानमा


1.8k
Shares

काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा रास्वपाले अग्रता कायमै गरेको छ । ताजा मतपरिमाण अनुसार रास्वपाका राजेश चौधरीले २० हजार १६५ मत प्राप्त गरेका छन् ।

The current image has no alternative text. The file name is: madhav-1.jpg

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अनिल कुमार झाले ५ हजार ८३६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले  ७ हजार ७१५ मत पाएका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका उम्मेदवार माधवकुमार नेपालले ५ हजार १७० मत ल्याई चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्