Logo
Logo

स्याङ्जा-१ मा रास्वपाका धनञ्जय रेग्मी निर्वाचित


378
Shares

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार २९ हजार ७१ मत ल्याएर रेग्मी निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए। यस क्षेत्रमा नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्