Logo
Logo

दाङ-२ मा रास्वपाका विपिन कुमार आचार्य विजयी, शङ्करको लगातार दोस्रो हार 


1.3k
Shares

काठमाडौं । दाङ-२ मा रास्वपाका विपिन कुमार आचार्य निर्वाचित भएका छन् । आचार्य ४३ हजार ५ सय ५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।  

The current image has no alternative text. The file name is: pokhrel.jpg

उनका निकटम प्रतिष्पर्धी एमालेका शङ्कर पोखरेलले १५ हजार २ सय ८२ मत प्राप्त गरे । पोखरेलको यो लगातार दोस्रो हार हो । काङ्ग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २ सय ७७ मत प्राप्त गर्दा नेकपाका निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गरे ।  

प्रतिक्रिया दिनुहोस्