Logo
Logo

कैलाली-५ मा रास्वपाका आनन्द चन्द विजयी


693
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र-५ मा रास्वपाका आनन्द बहादुर चन्द विजयी भएका छन् ।  

उनी ३१ हजार ९ सय ५३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका नर नारायण शाह ले ११ हजार ९ सय ५८ प्राप्त गरे ।

नेकपाका प्रेम आलेले ७ हजार ८ सय ७६ र नेकपा एमालेका यज्ञ ढुङ्गानाले ५ हजार ८ सय ३९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्