Logo
Logo

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुवाती अग्रता


2k
Shares

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।

सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्