Logo
Logo

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी


504
Shares

काठमाडौं । रोल्पा–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार वर्षमान पुन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीलाई पराजित गर्दै पुन विजयी भएका हुन् ।

नेकपाका उम्मेदवार पुनले २७ हजार ४६० मत प्राप्त गर्दाै वलीले १२ हजार ८ मत पाए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालराम थापाले १० हजार ८९४, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाए भने नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाए ।

प्रतिक्रिया दिनुहोस्