Logo
Logo

रौतहट ४ मा कांग्रेस र नेकपाको गढ भत्काउँदै रास्वपाका गणेश पौडेल विजयी


378
Shares

काठमाडौं । रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल २१ हजार बढी मतान्तर सहित विजयी भएका छन् । उनले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् ।

उनका निकटक प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८ र नेकपा एमालेका रामजी साह सोनारले ३ हजार ४७८ ल्याए ।

प्रतिक्रिया दिनुहोस्