Logo
Logo

पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी


630
Shares

पाल्पा । प्रतिनिधिसभा सदस्य चुनावमा पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् ।

राना १ हजार ५१७ मतान्तरसहित विजयी भएका हुन् । रानाले १८ हजार ३३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण आचार्यले १६ हजार ८१९ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्