Logo
Logo

झापा-१ मा रास्वपाकी निशा डाँगी विजयी


567
Shares

काठमाडौं । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी विजयी भएकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डे, नेकपा एमालेका रामचन्द्र उप्रेती र श्रम संस्कृति पार्टीका केवलराम राईलाई पराजित गर्दै डाँगी विजयी भएकी हुन् ।

डाँगीले ४५ हजार ६८० मत ल्याएर विजयी हुँदा कांग्रेसका पाण्डेले १० हजार ५५०, श्रमसंस्कृतिका राईले १० हजार ४ र एमालेका उप्रेतीले ७ हजार ६ सय ५९ मत प्राप्त गरे ।

२०७९ को निर्वाचनमा समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्ष उम्मेदवार बन्दै निर्वाचनमा विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस्