Logo
Logo

बर्दिया-१ मा रास्वपाका थारु विजयी


441
Shares

काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन् । 

उनी ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन् ।  

यस्तै नेपाली कांग्रेसका सञ्जय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्