Logo
Logo

धनुषा-२ मा रास्वपाका राम विनोद यादव विजयी


315
Shares

धनुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामविनोद यादव विजयी भएका छन् । उनी ४१ हजार ६३७ मत ल्याएर विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: dhanushsa.jpg

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ तथा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत ल्याए । योसँगै धनुषाका जिल्लाका तीन निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । क्षेत्र नम्बर १ बाहेक सबैको मतपरिणाम आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्