Logo
Logo

कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन्ः पम्फा भुसाल


630
Shares

नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताए ।

बिहीवार विविध क्षेत्रका प्रेरणादायी महिलाहरुको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो । कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजेको अवस्थामा कोही पनि नरहने स्थिति पुगको बताए ।
उनले वामपन्थीहरूबीच एकता गरेर अघि बढे मात्रै वाम आन्दोलनको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि हुने जिकिर गरे । उनले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्