Logo
Logo

एमालेले छान्यो १६ समानुपातिक सांसद (सूचीसहित)


0
Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ १६ जना सांसदको नाम छनौट गरेर टुंगो लगाएको छ ।

शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यी हुन् १६ समानुपातिक सांसद:

जनजाति

महिला:

  • भूमिका सुब्बा
  • गंगादेवी श्रेष्ठ

पुरुष:

  • रामबहादुर थापा मगर
  • कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला:

  • पद्मा अर्याल
  • टुकाभद्रा हमाल
  • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष

  • गुरु प्रसाद बराल
  • पुष्पराज कंडेल

थारु (१ जना)

  • कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला

  • विष्णुमाया वी.के.
  • नीता घटानी

मधेसी (३ जना) महिला

महिला:

  • रिङ्ला यादव
  • यशोधा कुमारी यादव

पुरुष:

  • चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला:

  • साजिदा सिद्दीकी

प्रतिक्रिया दिनुहोस्