Logo
Logo

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस


0
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत हुने एक रिक्त सदस्यमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्