यी हुन् काजलको हनिमुन तस्बिर « Drishti News – Nepalese News Portal
Logo

यी हुन् काजलको हनिमुन तस्बिर


- दृष्टि न्युज/संवाददाता


मुम्बई, २७ कार्तिक (एजेन्सी) । बलिउड अभिनेत्री काजल अग्रवाल यतिखेर आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छन् । अभिनेत्री काजलले केही साताअघि मात्र व्यापारी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी विवाहपछि पनि लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग सम्पर्कमा छिन् ।


उनले पछिल्लो समय हनिमुनको तस्बिर शेयर गरेकी छन्, जुन उनले सेयर गरेको फोटो थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् । दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगाशन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकीक छिन्, ‘म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।’

प्रतिक्रिया दिनुहोस्