काठमाडौं । काठमाडौं महानगरपालिका-१६ र तारकेश्वर-११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अवैध संरचनामा उपत्यका विकास प्राधिकरणले डोजर चलाएको छ ।

प्राधिकरणले अवैध संरचना हटाउन यसअघिको आग्रह गरे पनि नमानेपछि डोजर चलाएको हो ।
१२ चैत्र २०८२, बिहिबार १२ : ०२ बजे