काठमाडौं । आजै प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गर्ने कार्यक्रम तय भएको छ ।











