Logo
Logo

सुदन गुरुङलाई तेस्रो वरीयता


0
Shares

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गृहमन्त्री गुरुङको ववीयता छ । प्रचलन अनुसार सामान्यतः पहिले मन्त्री भइसकेका वरीयता माथि हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्