Logo
Logo

लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन


504
Shares

काठमाडौं ।  रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको हो । अहिले हेलिकप्टरको खोजिकार्य भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्