Logo
Logo

रिगल ढकालको माफी मिनाहा सर्वोच्चद्वारा अस्वीकार


2.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या अभियोगमा जन्मैकैदको सजाय तोकिएका योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिले दिएको माफी मिनाहा सदर गर्न गरिएको माग अस्वीकार गरेको छ ।

The current image has no alternative text. The file name is: rigal.jpg

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संलग्न बृहत् पूर्ण इजलासले अनुरूप आदेश जारी नहुने निर्णय दिएको हो । 

प्रतिक्रिया दिनुहोस्