Logo
Logo

विश्वकप लिग-२ : नेपालको खेल तालिका सार्वजनिक 


315
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक भएको छ । 

लिग अप्रिल २५ देखि हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले का अनुसार नेपालले पहिलो खेल युएईसँग खेल्नेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

यस्तै नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृङ्खला मे १२ देखि मे २२ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्