Logo
Logo

बालुवाटारमा ‘निर्णायक बैठक’ सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ मंसिर ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठकले महत्वपुर्ण निर्णय लिन सक्ने बताइएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका बाबजुत बैठक सुरु भएको हो । बैठकमा ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाब दिने प्रचण्ड तथा माधव नेपाल पक्षको तयारी छ ।
बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । २ बजे उनले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्