Logo
Logo

चीनलाई ट्रम्पको धम्की- इरानलाई हतियार दिए राम्रो हुने छैन


2.8k
Shares

एजेनसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई धम्की दिएका छन् । चीनले इरानलाई हतियार पठाएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने भन्दै ट्रम्पले चीनलाई धम्की दिएका हुन् ।

सीएनएनको रिपोर्ट अनुसार अमेरिकी गुप्तचर एजेन्सीहरूले आगामी हप्ताहरूमा इरानले चीनबाट नयाँ हवाई रक्षा प्रणाली प्राप्त गर्न सक्ने संकेत पाएका छन् । चीनले वास्तविक स्रोत लुकाउन यी हतियारहरू प्रत्यक्ष रूपमा नभई तेस्रो देश मार्फत पठाउन सक्ने रिपोर्टमा उल्ले छ । यद्यपि, चीनले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्