Logo
Logo

महान्यायाधिवक्ता कडेल विरुद्ध सर्वोच्चमा रिट दर्ता


0
Shares

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्