Logo
Logo

ओली भेट्न अस्पताल पुगे प्रचण्ड


1.2k
Shares

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड अस्पताल पुगेका हुन् । उनी ३० मिनेट जति बसेको बताइएको छ ।

The current image has no alternative text. The file name is: oli-prachand.jpg

प्रचण्डले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका छन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड९ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्